निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमिन गरी बुझ्नु पर्ने भएका साक्षी बस्ने सात जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,नाता प्रमाणित गर्ने ब्यक्तिहरुको ३ प्रति पासपोर्ट साइजको फोटो
प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु