| लाग्ने शुल्क/दस्तुर: | सहरी क्षेत्र भित्रको प्रति कठा रु१०००।-सहरी क्षेत्र बाहिरको प्रति कट्ठा रु ५००/-खेत योग्य जग्गा रु ५००।- |
|---|---|
| लाग्ने समय: | 1दिन |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा अध्यक्षको कार्यकक्षमा |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
मोही लगत कट्टा हुने पूर्ण विवरण सहितको निवेदन पत्र, निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, जग्गाको प्रमाणित नापी नक्सा, जग्गाको धेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि, मानपीत कर तिरेको रसिद
सहरी क्षेत्र भित्रको प्रति कठा रु१०००।-सहरी क्षेत्र बाहिरको प्रति कट्ठा रु ५००/-खेत योग्य जग्गा रु ५००।-